कपन बालुवाखानीमा सीप स्वरोजगार सहकारीद्वारा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
Feb 04, 2025
147 views
सीप स्वरोजगार बचत तथा ऋण सहकारी संस्था लि. बालुवाखानी, कपनको आयोजना र *नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी (NeCaSS)*को सहकार्यमा क्यान्सर सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।
कार्यक्रममा सहकारीका सदस्यहरूलाई क्यान्सरको प्रारम्भिक लक्षण, रोकथामका उपाय र समयमै उपचारका महत्त्वपूर्ण जानकारीहरू प्रदान गरियो। स्वास्थ्य सचेतना र समुदायमै सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।
NeCaSS ले सहभागिता र सहयोगका लागि सीप स्वरोजगार बचत तथा ऋण सहकारी संस्था लि. र सबै सहभागीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।
##cancer_awareness
#communityawareness
#necass
#cancersurvivor
#UnitedbyUnique
#जनचेतनाहाम्रोप्रतिबद्धता
#FightAgainstCancer
Search Posts
Related Posts
Community Level Cancer Awareness Programme at Prag...
Jul 05, 2026
Community Level Cancer Awareness Programme at Gair...
Jul 04, 2026
School Level Cancer Awareness Programme at Baludda...
Jun 30, 2026
Community Level Cancer Awareness Programme at Sara...
Jun 27, 2026
School Level Cancer Awareness Programme at Kaastha...
Jun 25, 2026